NC District Chairman • Lalitpur

Jitendra
Kumar
Shrestha

तपाईंको भाई, जितेन्द्र कुमार श्रेष्ठ

नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति।
समाज रूपान्तरणको ३ दशक लामो अविचलित यात्रा।

Jitendra Shrestha
Active Leadership LALITPUR DISTRICT CHAIRMAN
Profile Details

A Legacy of Integrity.

जितेन्द्र कुमार श्रेष्ठ ललितपुरका एक निष्ठावान र समर्पित राजनीतिक व्यक्तित्व हुनुहुन्छ। उहाँ लामो समयदेखि नेपाली काँग्रेसको विभिन्न जिम्मेवारीमा रहेर समाज र राष्ट्रको सेवामा निरन्तर सक्रिय हुनुहुन्छ।

जन्म मिति बि.स २०२२-१०-१६
शिक्षा बि.कम (B.Com)
स्थाई ठेगाना ललितपुर महानगरपालिका-३, पुल्चोक
ईमेल jitendramaleku@gmail.com

Connecting Visions

समृद्ध ललितपुरको लागि संयुक्त प्रयास

Chiribabu Maharjan Placeholder

Chiribabu Maharjan

Mayor, Lalitpur

"मैले सुरु गरेको सम्पदा र पूर्वाधारको कामलाई केन्द्रबाट नीतिगत सहयोग गर्न जितेन्द्र जस्तो भाई चाहिन्छ।"

Jitendra K. Shrestha

Jitendra K. Shrestha

Candidate, Lalitpur-3

"चिरीबाबु दाईको भिजन र गगन दाईको मिसन। ललितपुरको ग्राउन्ड रियालिटी बुझेको छु।"

The Archive

मेरो राजनीतिक यात्राका मुख्य कोशेढुङ्गाहरू

2043

नेवि संघ सदस्य

२०४३ सालमा नेवि संघ सदस्य प्राप्त

2050

नेपाली काँग्रेस सक्रिय सदस्य

२०५० सालमा नेपाली काँग्रेस को क्रियाशिल सदस्य प्राप्त

2050

वडा नं ३ इकाई सभापति

२०५० सालमा नेपाली काँग्रेस वडा नं ३ इकाई सभापति

2052

कोषाध्यक्ष

२०५२ सालमा क्षेत्रिय कार्य समितिको कोषाध्यक्ष

2057

महाअधिवेशन प्रतिनिधि

२०५७ सालमा नेपाली काँग्रेस को महाअधिवेशन प्रतिनिधि

2057

क्षेत्रिय समिति सचिव

२०५७ साल देखी क्षेत्रिय समितिको सचिव

2058-59

जिल्ला सदस्य

२०५८ - २०५९ सालबाट नेपाली काँग्रेसको जिल्ला सदस्य

2059

केन्द्रिय कोषाध्यक्ष

बि.स २०५९ सालमा नेपाल संस्कृति संघ को केन्द्रिय कोषाध्यक्ष

2062/63

आन्दोलन परिचालन सदस्य

बि.स २०६२/६३ साल आन्दोलन परिचालन समितिको सदस्य

2064

जिल्ला कोषाध्यक्ष

२०६४ सालबाट नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष

2057-Now

महाअधिवेशन-महासमिति सदस्य

बि.स २०५७ देखि हाल सम्म निरन्तर सेवा

2078

ललितपुर जिल्ला सभापति

बि.स २०७८ देखि हाल सम्म सशक्त र एकीकृत नेतृत्व।

Present
Interactive Campaign

बदल्छौँ देश

समृद्धिको यात्रामा तपाईको साथ

जय नेपाल
Total Supporters 14,205

धन्यवाद! तपाईको साथ नै हाम्रो शक्ति हो।

The Vision

"समृद्ध ललितपुर, हाम्रो सङ्कल्प"

Cultural Infrastructure
Heritage & Progress

Cultural Infrastructure

ललितपुरको ऐतिहासिक कला र संस्कृतिको संरक्षण गर्दै पर्यटकीय पूर्वाधारको विकास।

Pure Governance
Integrity & System

Pure Governance

भ्रष्टाचारमुक्त प्रशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्रविधिमार्फत सहज बनाउने।

Who I Serve

मेरो प्राथमिकता र प्रतिबद्धता

Tax Payers

Tax Payers

तपाईंको करको सही सदुपयोग र सम्मान।

Gen Z

Gen Z

नयाँ सोच र प्रविधियुक्त भविष्य।

IT Hub

IT & Innovation

ललितपुरलाई IT Hub र Innovation Center बनाउने।

Education

Education & Health

गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा।

Tourism

Tourism & Heritage

कला, संस्कृति र सम्पदाको संरक्षण।

नमुना मतदान

सही ठाउँमा छाप लगाउन अभ्यास गर्नुहोस्

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८४ - मतपत्र

जितेन्द्र कुमार श्रेष्ठ

नेपाली कांग्रेस
यहाँ छाप लगाउनुहोस्
अन्य उम्मेदवार
अन्य उम्मेदवार

Get in Touch

जनताको गुनासो र सुझावको लागि सधैं खुल्ला

धन्यवाद!

तपाईंको सन्देश हामीलाई प्राप्त भयो। हामी छिट्टै सम्पर्क गर्नेछौं।